सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

पोखरा । हिजोदेखि सुरु भएको तरुण दलको महाधिवेशन आजबाट बन्दसत्र सुरु हुने भएको छ । प्रतिनिधि विवाद सामन्य भइनसकेकाले बन्दसत्र ढिलो सुरु हुने बताइएको छ । प्रतिनिधि विवाद नमिले पनि सहमतिमै नेतृत्व चयन गर्ने बताइएको छ । नेविसंघ र महिला संघमा पराजय व्यहोरेका पौडेल पक्षले पनि तरुण दलको अधिवेशनमा सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको … Continue reading सहमतिमै नेतृत्व चयन गर्ने प्रयास